
- Advertisement -
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन् ।

- Advertisement -
विभिन्न १८ घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने नेता बेदुराम भुसालले बताएका छन् । उनका अनुसार दिउँसो १२ बजे कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागि भौतिक रूपमा र उपस्थित नहुनेलाई भर्चुअल सपथग्रहण गराइनेछ ।

- Advertisement -
