
- Advertisement -


- Advertisement -
लोक तथा दोहोरी गायक पशुपति शर्माको नयाँ गीत घरकाले गन्दैनन् बोलको गीत भर्खरै सार्वजनिक भएको छ। उक्त गीत एकदमै छोटो समयमै निकै चर्चा पाउन सफल गीत भित्र परेको छ उक्त गीतमा कमेडी र हाँस्य व्यङ्ग्य प्रस्तुत गरिएको छ यसो त पशुपति शर्मा विशेष त तीजका गायक भनेर धेरै भन्दा धेरै दर्शक श्रोतामा चिनिने गर्दछन् उनको घरकाले चिन्दैनन् बोलको गीत तीजलाई लक्षित गरेर पशुपति शर्मा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। उक्त गीतमा नारायणी खत्रीले अभिनयमा पशुपति शर्मालाई साथ दिएकी छन्

- Advertisement -
full video link

- Advertisement -