शेरबहादुर देउवा बचाउने राहुल शाह यस्तो भन्छन्
उनी हुन् जेनजी युवा राहुल शाह । उनले जेनजी आन्दोलनको दिन शेरबहादुर देउबालाई बचाएका थिए । उनी भन्छन्: म २४ गते देउबाको घर पुग्दा देउबालाई मानिसहरूले कुटपिट गरिरहेका थिए । त्यहाँका मानिसहरूमा कुनै मानवता थिएन। मैले शेरबहादुर देउबाको टाउको फुटेको देखेँ । शरीर र लुगामा रगतै रगत…
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।
संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी…
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग विदाई भेटघाट गरेका छन् । सत्ता सहकार्य करिब करिब टुँग्याएको सन्देश प्रवाह गरेर बालुवाटारबाट विदा भएका ओलीले आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठकमा समेत भाग नलिने भएका छन् । प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा गम्भीर संकट आएको थाहा पाएपछि आज…
“न पार्टीको दबाब, न स्वार्थको सौदा — मकवानपुर–२ का लागि स्वतन्त्र आवाज” स्वतन्त्र उम्मेदवार - शिव प्रसाद अधिकारी
“डर छैन, दबाब छैन
सत्ता होइन, सेवा हाम्रो लक्ष्य।”
“पुरानो खेल बन्द गरौँ, नयाँ आवाज ल्याऔँ
जनता पहिलो, पार्टी होइन, अब मकवानपुर…
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् ।
विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी…
काठमाडौं। देशभर मनसुन सक्रिय हुँदा चट्याङ, बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । देशका विभिन्न स्थानमा प्राकृति विपत्तिमा परी १२ घण्टा नबित्दै ११ जनाको मृत्यु भएको छ ।
कास्कीमा मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।…