
- Advertisement -
काठमाडाैँ । नेपाली कांग्रेसको विशेष दाेस्राे महाधिवेशनमा हालसम्म २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन् ।

- Advertisement -
अाज राति ९ बजेसम्म उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरूले आफ्नाे नाम दर्ता गराएका हुन् । आज उद्घटनसत्र सकिएकाे छ भने बन्दसत्र भोलि (सोमबार) बिहान १० बजेबाट सुरु हुने छ । नेता युवराज पाण्डेयका अनुसार ५६.१२ प्रतिशत प्रतिनिधि सहभागी भएका हुन् ।
उपत्यकाबाट १७८ जना सहभागी भएका छन् भने भ्रातृ, सुभेच्छुक र जनसम्पर्कबाट १ सय ९५ जना सहभागी भएका छन् ।

- Advertisement -
