पछिल्लो समय गीतसंगीतमा विभिन्न गीतहरु बजारमा आइरहेका छन् जसमध्ये अर्को एउटा नयाँ गीत भर्खरै मात्रै बजारमा सार्वजनिक भएको छ l
“लेखमा लालीगुराँस’ उक्त गीतले नेपाली गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउँदै गएको छ।
उक्त गीतको भिडियो निकै लोकप्रिय र राम्रो बनेको छ।
प्रशान्त परियार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा दर्शकको प्रतिक्रिया राम्रो आइरहेको छ

उक्त गीतमा टिपिकल नेपाली कला शैलीलाई प्रस्तुत गरिएको छ
भने उक्त गीतका गायक गायिका प्रशान्त परिवार र सिर्जना बुढाक्षेत्रीले मिठो आवाजमा गाएका छन्।
भने यति मिठो गीतको लय प्रशान्त परिवारको साथै शब्द कृष्ण क्षेत्रीको रहेको छ।
ओजन स्टुडियोमा मिक्सिङ एन्ड मास्टरिङ गरिएको उक्त गीतको भिडियोमा भने अहिलेका चर्चित
मोडल कृष्ण क्षेत्री प्रभानाथ र प्रशान्त परिवारको टिपिकल नृत्य देख्न सकिन्छ।
उक्त गीतलाई तिलक ठकुरी क्षेत्रीले निर्देशन गरेका हुन् उक्त गीतको भिडियो सम्पादन भने राजकुमार मगरले गरेका हुन् पुरा गीतको भिडियो लिङ्कमा दिएको छ हजुरहरुले हेर्न सक्नुहुनेछ