यही मंग्शिर ११ र १२ गते प्युठान लुप्लुंग जाउ धनन्जय गोत्रीय भण्डारी हरुको कुलपूजा देवाली संगै रमाउ

यो पनि पढ्नुहोस
Share

दर्शक बिन नमस्कार म मनोहर भण्डारी
पस्चिमान्चल छेत्रकै ठुलो देवाली मध्येको १ देवाली प्युठानको नौबाहिनी गाउपलिका ८ लुप्लुंग मा हुदै छ
नेपाल भरिका धनन्जय गोत्रीय भण्डारी हरुको कुलपूजा देवाली नौबाहिनी गाउपलिका ८ लुप्लुंग मा यही मंग्शिर ११ र १२ गते हुनी भएको छ
उक्त देवाली ले धनन्जय गोत्रीय भण्डारी हरुको इतिहास बोकेको पाइन्छ
देवाली को ११ गते कुल्घरमा बिहान देखि १२ गते बिहान सम्म जागन अर्थात् बिधिबद रुपमा पूजा आरधना गरि कुल मन्दिरमा देवता लगेर देवता बिसर्जन गरि बलि दिने चलन छ
उक्त बलिमा ४००० देखि ५००० सम्म पाठा हरु काटिने गरिन्छ
लुप्लुंग को भण्डारी देवाली लाही आन्य देवाली भन्दा फरक देबालिको रुपमा हेरिन्छ
यो किन फरक छ भनि धनन्जय गोत्रीय भण्डारी हरुको उत्गम इस्तल प्युठानको लुप्लुंग रहेको पाइन्छ येही कारणले गर्दा लुप्लुंगमा भण्डारी दाजुभाइको आस्था अनि विश्वास पनि छ
लुप्लुंग मा बन्दै गरेको भण्डारी दाजुभाईको कुलगरले एउटा भण्डारीहरुको इतिहास लाही समेट्दै संग्रालय बन्ने भएको छ
जसको कारणले गर्दा लुप्लुंग मा प्रयटन पर्बर्धन संगसंगै बिकाश हुनी आशा अनि अपछ्या गरियको छ
लुप्लुंग मा कुल घर कुल मन्दिर बराह मन्दिर बराह ताल झुलेनी लगायत अन्य थुप्रै पर्यटकिय इस्थाल्हारू पनि छन्
जसका कारण तपाईँहरू प्युठानको देवाली हेर्न जाँदै हुनुहुन्छ। भने यी ठाउँहरूको पनि अवलोकन गर्न पाउनुहुनेछ त्यसैले सम्पूर्ण श्रद्धालु भक्तजनहरू आफन्तजनहरु र लुप्लुङ देवालीप्रति आस्था र विश्वास राख्ने हजुरहरु सम्पूर्णलाई यही मंसिरको ११ र १२ गते प्युठानको लुप्लुङमा उपस्थित भई दिवालीको सभ्य अनि भव्य तरिकाले अध्ययन तथा अवलोकन गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

 


Share
सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...