गाह्रो छ सिरियल फेरि नयाँ उमङ्गसहित हाँस्य जगतमा फर्कँदै

गाह्रो छ सिरियल फेरि नयाँ उमङ्गसहित हाँस्य जगतमा फर्कँदै

यो पनि पढ्नुहोस
Share

केही समय अगाडिदेखि सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा अत्याधिक रुचाइएको हाँस्य कमेडी टेलिसरियल गाह्रो छ हो। विविध कारणले गर्दा बन्द भएको थियो उक्त टेली सिरियल फेरि नयाँ जोश जाँगर र नयाँ कथा तथा अहिलेको समसामयिक विषयवस्तुमा प्रसारण हुने भएको छ जसले गर्दा गाह्रो छ सिरियलले पहिलेको जस्तै दर्शकको माया साथ र सपोर्ट पाउने विश्वास गरिएको छ उक्त सिरियलमा पछिल्लो समयको राजनीतिक घटनाक्रम विषयवस्तु र समाजमा घटेका विभिन्न घटनाक्रमहरुलाई समेटेर हाँस्य व्यङ्ग्यको माध्यम मार्फत प्रस्तुत गरेको देख्न सकिन्छ। उक्त सिरियलमा नेपालका विभिन्न चर्चित कलाकारहरूको अभिनय रहेको देख्न सकिन्छ गाह्रो छ हो टेली सिरिल पहिलेदेखि नै बेगम नेपाली भटभटे माइलाले सञ्चालन गर्दै आइरहेका थिए अहिले पनि भटभटे माइलाले नै लेखन तथा निर्माण गरेका छन्। सिरियलमा एकदमै रमाइलो कथावस्तु र रमाइला पात्रहरुलाई प्रस्तुत गरिएको छ। भने उक्त गाह्रो छ हो सिरियल। बेगम नेपाली भटभटे माइला युट्युब च्यानलबाट प्रसारण हुने पनि जनाइएको छ। उक्त सिरियललाई निर्देशन भने प्रवेश पोखरेलले गरिरहेका छन्
धन्यवाद।


Share
सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...