elexbet güncel girişklasbahisklasbahis girişklasbahis güncel girişlimanbetlimanbet girişlimanbet güncel girişrestbetrestbet girişrestbet güncel girişqueenbetqueenbet girişqueenbet güncel girişrestbetrestbet girişperabetperabet girişelexbetelexbet girişklasbahisklasbahis girişklasbahis güncel girişrestbet girişelexbet girişperabet girişqueenbet girişgalabet girişxmtradingxmtradingvizyonbet girişvizyonbetwinxbet girişwinxbetyakabet girişyakabetkulisbet girişkulisbetteosbet girişteosbetperabet girişbetasus girişteosbet girişgalabet girişrestbet girişvizyonbet girişyakabet girişpadişahbetrealbahiswinxbetkulisbetteosbetgalabetelexbetperabetteosbetvizyonbetbetasusultrabetpadişahbetwinxbetrestbetrealbahisperabetkulisbetrealbahissohobetteosbethilbetperabetbetmarinoenbetsuratbetaresbetyakabetatlasbetxmtradingxmtradinghilbethilbet girişmislibetmislibet girişpuntobahispuntobahis girişgamabetgamabet girişhepsibethepsibet girişcasicostacasicosta girişrekorbetrekorbet girişatlasbetatlasbet girişsuratbetsuratbet girişaresbetaresbet girişaresbetyakabetyakabet girişyakabetyakabet girişsüratbetsüratbet girişsüratbetsüratbet girişatlasbetatlasbet girişatlasbetatlasbet girişteosbetteosbet girişteosbetteosbet girişpadişahbetpadişahbet girişcasibomcasibom girişcasibom güncel girişsonbahis girişsonbahissonbahis güncelcasibomcasibom girişrekorbetrekorbet girişmislibetmislibet girişhepsibethepsibetsüratbetsüratbetatlasbetatlasbet girişaresbetaresbet girişhilbethilbet girişsohobetsohobet girişyakabetyakabet girişwinxbetwinxbet girişkulisbet girişkulisbetbetmarinobetmarino girişmisliwinmisliwin girişbetnanobetnano girişpadişahbetpadişahbet girişyakabetrealbahisbetovisyouwinbetwonkralbetatlasbetsuratbetaresbetalobetteosbetkralbetkulisbetrinabetmasterbettingyakabetlordbahistrendbetbetkoliklivebahiscasibomcasibom girişcasibom güncel girişkulisbetkulisbetyakabetyakabetkulisbetkulisbetbahiscasinobahiscasinoroyalbetroyalbetbetlikebetlikebetovisbetovismasterbettingmasterbettingpadişahbetpadişahbet

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Eros Maç Tv

Hacklink

Hacklink panel

Hacklink

Hacklink

Hacklink Panel

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Buy Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

Hacklink

หวยออนไลน์

Hacklink

Hacklink satın al

Hacklink Panel

jojobet

jojobet

https://sikayet.casino/

piabellacasino

cratosroyalbet

cratosroyalbet

cratosroyalbet

piabellacasino

cratosroyalbet

piabellacasino

betasus

casinolevant

casinolevant

bets10

pusulabet giriş

matbet giriş

jojobet

jojobet

bets10

betosfer

cratosroyalbet

mavibet

galabet

sakarya escort

cratosroyalbet

holiganbet

betgaranti giriş

betgaranti

betgaranti giriş

casinolevant

casinolevant

bahislion

aresbet

cratosroyalbet

artemisbet

holiganbet giriş

kalebet

eskisehir escort

betasus

xnxx

porn

hit botu

jojobet

galabet

Streameast

Pusulabet

Pusulabet Giriş

milosbet

cratosroyalbet

cratosroyalbet

betcio

dinamobet giriş

ultrabet

grandpashabet

matbet

marsbahis

holiganbet

kingroyal

meritking

madridbet

jojobet

meritking

Jojobet

padişahbet

tlcasino

jojobet giriş

bets10

bahislion

sonbahis

holiganbet

jasminbet giriş

ikimisli

grandpashabet

betosfer

jojobet

jojobet

marsbahis

betsat

pusulabet

jojobet

holiganbet

pusulabet

teosbet

jojobet

casibom

marsbahis

kingroyal

betnano

matbet giriş

jojobet giriş

kralbet

kralbet

galabet

kingroyal

madridbet

betturkey

asyabahis

betpas

artemisbet

grandpashabet

grandpashabet

धेरै मात्रामा रक्सी र चुरोटको सेवनले ब्रेनस्ट्रोक हुन सक्छ !

यो पनि पढ्नुहोस
Share

मानिसहरुमा मष्तिष्कघात अर्थात ब्रेनस्ट्रोक बुढापाकाहरुमा मात्रै हुन्छ भन्ने गलत धारणा छ । तर, आधुनिक जीवनशैलीको जटिलताले गर्दा वयस्क उमेरका व्यक्तिहरुमा पनि यो समस्या देखिन थालेको छ । अब ब्रेनस्ट्रोक समस्यासँग उमेरको कुनै सम्बन्ध रहेन भन्दा फरक पर्दैन । लिंगको हिसाबले हेर्दा पनि यो समस्या महिलाहरुमा भन्दा बढी देखिएको छ । ब्रेनस्ट्रोक समस्या र यसको जोखिमका विषयमा विना न्यौपानेले न्युरोलोजिष्ट डा. बाबुराम पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंशः

ब्रेनस्ट्रोक भनेको के हो ? यसलाई कसरी बुझ्नुपर्छ ?

सहि ढगंले काम गर्नको लागि हाम्रो मस्तिष्कलाई हरेकपल अक्सिजनको आवश्यकता पर्दछ । रक्त प्रवाहको माध्यमले नै चाहिने जति अक्सिजन हाम्रो मस्तिष्कसम्म पुग्दछ । कुनै कारणवश मस्तिष्कको रक्त वाहिनी नलीमा अर्थात ब्लडकोटिङ्ग रगत जमेर नशा फुट्ने समस्या भयो भने मस्तिष्क ब्रेन कोषिकाहरुलाई पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउदैन । यस अवस्थामा मस्तिष्कका कोषिकाहरु तीव्र गतिमा नष्ट हुन थाल्छन् । शरीरको यस अवस्थालाई नै ब्रेनस्ट्रोक अर्थात मस्तिष्कघात भनिन्छ । सहज ढंगले बुझ्दा यो मष्तिष्कमा रगत जम्ने वा राम्रोसँग रगत सञ्चार नभएको अवस्था हो ।

ब्रेनस्ट्रोक कति किसीमका हुन्छन् ?

ब्रेनस्ट्रोक प्रायः गरी दुई प्रकारको हुन्छ । एउटा स्केमिक र अर्को हेमोरेजिक हो । स्केमिक भनेको टाउकोमा जाने नशा ब्लक भएर हुने समस्या हो । रगतको दबाबले रगतको नशा ब्लक भएको हुन्छ । रगतको डल्ला मुटुबाट जान सुक्छ । मुटुको चालमा गडबड आउँदा पनि रगतको डल्ला जम्ने सम्भावना हुन्छ । त्यही रगतको सानो टुक्रा टाउकोमा गएर नशा बन्द हुन्छ, त्यो स्केमिकस्ट्रोक हो । त्यस्तै घाँटीको नशाबाट टाउकोमा जाने हुन्छ । त्यो नशामा उमेरसँगै कोलेस्ट्रोल, बोसो जम्दै गएपछि त्यै टुक्रा घाटीको नशाबाट टाउकोमा गएर पनि नशा बन्द हुने तथा पक्षघात हुन्छ । स्केमिक स्ट्रोक लगभग ८० प्रतिशतमा देखिने गरेको छ ।

अर्को हेमोरेजिक स्ट्रोक भनेको टाउकोमा जाने नशा फुटेर हुने समसया हो । यसले गर्दा मस्तिष्कको केहि भागमा अनियन्त्रित रुपले रगतको प्रवाह हुन जान्छ । यो अवस्था अत्यन्तै खतरानाक हुन्छ । नशाहरुमा रगत जम्ने समस्या हुन्छ । जसले गर्दा मस्तिष्कको केहि भागमा अक्सिजनयुक्त रगत पुग्न पाउदैन । ब्रेनस्ट्रोकको लगभग ७५ प्रतिशत केसहरुको मामिलामा यस्तै प्रकारको समस्या देखिन्छ ।

आफ्नो मष्तिष्कमा यो समस्या हुँदैछ भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ ?

हाम्रो एउटा पद्धति छ, फास्ट भन्ने । त्यो भन्दा पहिला बिरामी सामान्य अवस्थामा हुन्छ । स्ट्रोक भनेको एक्कासी हुने कुरा हो । स्ट्रोकलाई ब्रेनएट्याक पनि भनिन्छ ।

तर संकेतहरु त केही पक्कै देखिन्छन् होला नि ?

शरीरको एउटा भाग नचल्ने, हात खुट्टा एउटा नचल्नु, कहिलेकाहि दुवै नचल्ने पनि हुन्छ । मुख बांगिनु, हातमा कमजोरी महसुस हुनु, प्रयास गर्दा पनि व्यक्तिले आफ्नो हात माथितिर लान नसक्नु, बोल्न अप्ठेरो हुनु, बोली लर्बराउनु जस्तो संकेत देखिन्छन् । यी संकेतसँगै समस्या बढ्दै जान्छ । लगभग ८० प्रतिशत ब्रेनस्ट्रोकका केसहरुमा यस्ता लक्षणहरु देखिन्छन् । यसमा समयको एकदम ठुलो भुमिका हुन्छ । समयमा नै अस्पताल आईपुग्यो भने उपचार सम्भव हुन्छ, थोरै मात्रा पनि ढिला भयो भने उपचार गाह्रो हुन्छ ।

यस्तो अवस्थामा समयमै अस्पताल पुर्‍याउन र त्यो समयमा बिरामीलाई बचाउन कसरी सहयोग गर्न सकिन्छ ?

ब्रेनस्ट्रोकबाट प्रभावित व्यक्तिलाई एक मिनेट पनि बिलम्ब नगरी जतिसक्दो चाँडै नजिकको अस्पताल पुर्याउनुपर्छ । यसमा ढिलो गर्नु हुँदैन । यो समस्या हुँदा बिरामीका लागि एक–एक सेकेन्ड पनि धैरै मूल्यवान हुन्छ । किनभने स्ट्रोकपछि व्यक्तिको मस्तिष्कको सेल (कोषिका) तीव्र गतिमा नष्ट हुन थाल्छन् । यदि कलकारखाना, अफिस वा घर परिवारभित्रका कुनै सदस्यहरुमा कसैलाई पनि ब्रेनस्ट्रोकको कुनै एउटै लक्षण पनि देखियो भने साथीभाई, घरका सदस्यहरुको जिम्मेवारी हुन आउछ कि एक मिनेट पनि ढिलो नगरी नजिकको अस्पतालमा तुरन्तै लैजाने जहाँ आइसीयू, न्युरोलोजी डिपार्टमेन्टको अलावा सिटी स्क्यान, एमआरआईको सुविधा होस् ।

यस्तो अवस्थामा सोच्ने, सल्लाह गर्ने, विचार गर्ने वा आफ्नो घर परिवार डाक्टरसँग सल्लाह गर्ने जस्ता गल्ती गर्नु हुँदैन । किनभने यो एउटा मेडिकल ईमर्जेन्सी हो र आधुनिक सुविधायुक्त अस्पतालमा नै यसको उपचार सम्भव छ । बिरामीलाई अस्पताल पुर्याएपछि पनि यस कुराको ध्यान राख्नु पर्दछ कि ३० मिनेटभित्र बिरामीको सिटीस्क्यान भइसक्नुपर्छ । अनि ५० मिनेटभित्र बाँकी ल्याब टेस्टहरु पनि सकियोस् । ताकि छिटो भन्दा छिटो बिरामीको समस्या पहिचान गरि उपचार सुरु गरेर बचाउन सकिन्छ ।

ब्रेनस्ट्रोक समस्या कस्तो व्यक्तिमा धेरै हुन्छ ?

धेरैजसो त उमेर बढ्दै गएको नशामा बोसो जम्दै गएको व्यक्तिमा धेरै देखिने हो । तर, अहिले जीवनशैली परिवर्तको कारण कम उमेरमा पनि यस्तो समस्या देखिएको छ । कसैको कोलेस्ट्रोल बढी जम्ने समस्या, मुटुको चालमा गडबढी हुने गर्दा पनि बढिरहेको छ ।
बढि जोखिम कतिबेला हुन्छ ?

६० बर्ष उमेरपछिका व्यक्तिहरुमा यसको खतरा बढ्न जान्छ । आधुनिक जीवनशैलीको व्यस्तताको कारणले मानिसहरु आफ्नो स्वास्थ्यप्रति त्यति ध्यान दिंदैनन् । यसकारण ३० र ४० वर्षका आयू भएका मानिसहरु पनि ब्रेनस्ट्रोकको शिकार हुन्छन् । हाईब्लड प्रेसर, मधुमेह, मोटोपना, पारिवारिक इतिहास, रगतमा कोलेस्ट्रोल र अमिनोएसिडको मात्रा बढ्नु, अत्याधिक मात्रामा अल्कोहल र सिगरेटको सेवन गर्नु, टाउकोमा कुनै आन्तरिक चोटपटक या अत्याधिक मानसिक तनावमा हुनु आदि कारणले पनि ब्रेनस्ट्रोक हुन सक्छ ।

असर चाँही तत्काल र दीर्घकालीन रुपमा कस्तो पर्छ ?

४१ प्रतिशत व्यक्तिको ज्यानको खतरा रहन्छ । ५९ प्रतिशत व्यक्तिहरुमा शारीरिक या मानसिक दुर्वलताको आशंका भइरहन्छ । ब्रेनस्ट्रोकपछि व्यक्ति हिड्डुल गर्न असमर्थ हुन्छ । कसैलाई बोल्न कठिन हुन्छ । आफुलाई एकदम कमजोर महसुस गर्ने, दृष्टिमा धमिलोपन (आँखा नदेख्ने) आउनुका साथै व्यक्तिको स्मरणशक्ति कमजोर हुन्छ । अर्धचेत अवस्थामा पुग्ने । एकातिरको पक्षघात हुने । कारण के हो भने मानव मस्तिष्कको प्रत्येक भागले भिन्न–भिन्नै शारीरिक एवं मानसिक क्रियाहरुलाई सञ्चालन गर्नुका साथै नियन्त्रण गर्ने काम पनि गर्दछ । सामान्यतय हाम्रो मस्तिष्कको बायाँ हिस्साको भागले शरीरको दाहिने भागलाई र दायाँ हिस्साले शरीरको देब्रे भागलाई नियन्त्रित गर्दछ । ब्रेनस्ट्रोकको कारणले मस्तिष्कको जुन भाग प्रभावित भएको हुन्छ । त्यस भागसँग सम्बन्धित अगंहरुको सञ्चालनमा बाधा पुग्छ ।

उपचार कसरी हुन्छ ?

विदेशमा जुन उपचार हुन्छ, नेपालमा पनि त्यही उपचार हुने हो । यसमा सबै भन्दा महत्वपुर्ण उपचार भनेको थ्रोमोलाइसीस हो । जुन स्केमिक स्ट्रोकमा गर्नुपर्छ । त्यो भनेको जुन रगत जमेको डल्लाले ब्लक गरेको नशा हुन्छ, त्यसमा औषधि दिएर पगाल्ने हो । यो साँढे चार घण्टा भित्रमा गर्नुपर्छ । यसको लागी विरामी साँढे तीन घण्टामा अस्पताल पुग्नु पर्ने हुन्छ । एक घण्टा सिटिस्क्यान, रगत जाँच गर्न लाग्ने भएकाले समयमा नै पग्नु पर्छ । सबै केसमा भन्न सकिन्न तर धेरै केसमा समयमै उपचार गर्न सकिएको खण्डमा बिरामी पहिलाकै अवस्थामा फर्काउन सकिन्छ ।

यो समयभन्दा पछि अस्पताल पुगेको बिरामीको उपचार जटिल हुने हो ?

समयभन्दा पछि आएको बिरामीमा यो औषधी दिन मिल्दैन । तर अरु उपचार हुन्छ । बिरामीको होस् कम छ भने त्यही अनुसार टाउकोको प्रेसर बढेको अबस्थामा कम गर्ने औषधी दिनुपर्छ । निल्न नसक्ने भएकाले नाकबाट पाइप लगाएर औषधी दिनुपर्छ । फिजियो थेरापी गराउने, हातखुट्टा चलाउने, कसरत गर्ने, पछाडि चोट नलागोस् भनेर दायाँ बायाँ फर्काउनुपर्छ । त्यसपछि बिरामीको जुन नशा मरेको छ, त्यसको वरिपरिको नशाले काम गर्न सुरु गर्छ । यसमा पनि कत्तिको ठुलो नशा ब्लक भएको छ, उमेर कस्तो छ ? त्यो अनुसार हुन्छ । ठुलो नशा ब्लक भयो भने ठिक हुन पनि समय लाग्छ ।

औषधिबाटै उपचार हुन्छ वा अप्रेसन नै गर्नुपर्छ ?

अप्रेसन गर्ने भनेको नशा ब्लक भएर मरेको नशा धेरै फुलेर टाउकोको पे्रसर बढ्यो भने त्यो प्रेसर कम गर्नलाई कहिलेकाँही टाउको माथिको हड्डी निकाल्नु पर्यो भने गरिन्छ । नभए नशा ब्लक भएर मात्रै अप्रेसन गर्नु पदैन । रगत पगाल्ने समय भन्दा ढिलो भयो भने पनि रगत जमेको नशाभित्रबाट तार पसाएर रगतको डल्ला निकालिन्छ । नशा ब्लक भएपछि दुई वटा ठाउँ हुन्छ । एउटामा पुरै मरिसकेको र अर्को भनेको अलिअलि बाँकी भएको । मरिसकेको नशालाई खोलेर पनि फाइदा हुदैन । तर कुनै ठाउँमा काम नगरिकन त्यत्तिकै बसेको हुन्छ, त्यो ठाउँमा खोलेपछि कम गर्छ ।

एकपटक स्ट्रोक भएर उपचार गरेपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन ?

उपचार गर्दा हामीले दुई तीन प्रकारको औषधि दिन्छौ । जुन औषधी जीवनभर खानु पर्ने पनि हुन सक्छ । उपचारको उदेश्य भनेको भविष्यमा त्यस्तो खालको एट्रोक नहोस् भनेर हो । १०० प्रतिशत नै हुदैन भन्न मिल्दैन तर धेरै हदसम्म हुदैन ।

नेपालको कति अस्पतालमा यसको उपचार सम्भव छ ?

धेरै अस्पतालमा सम्भव छैन । यसको उपचार गर्ने भनेको न्युरोलोजिष्ट अर्थात नशा सम्बन्धी डाक्टरले मात्रै हो । नेपालमा धेरैजना पनि न्युरोलोजिष्ट छैनन । त्यसैले काठमाण्डुमा त संभव छ । तर बाहिर केही गाह्रो छ । अब छिट्टै बाहिर पनि थ्रोमलाइसीसको ट्रेनिङ दिदैछाँै । त्यो भएपछि बाहिर पनि सहज हुन्छ ।

उपचार कत्तिको महँगो छ ?

रगत पगाल्ने र रगत तारबाट थुत्ने विधी छ, यो महँगो नै छ । रगत पगाल्ने उपचारमा औषधीको नै धेरै पर्छ । त्यसको एक देखि डेढ लाख रुपैयाँसम्म पर्छ । तौल अनुसार दिनुपर्ने हुन्छ । यसको लागी सरकारसँग पहल गरिरहेका छौँ । सायद अब केही राहत हुन्छ होला ।

यस्तो समस्या नदेखियोस् भनेर के के कुरामा ध्यान दिनुपर्छ ?

सुगर, प्रेसर भएका बिरामीमा हुने सम्भावना बढी हुन्छ । विलासी जीवन बिताउने व्यक्तिमा धेरै हुन्छ । जंक फुड धेरै खाने, हिडडुल नगर्ने, मुटुको समस्या भएको व्यक्तिमा धेरै हुन्छ । त्यसैले यो सबै नियन्त्रणमा राख्नुपर्छ ।


Share
सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...
WordPress Hub Gravity Forms Tooltips JetSmartFilters For Elementor JetStyleManager for Elementor JetTabs For Elementor JetThemeCore For Elementor JetTricks For Elementor JetWooBuilder For Elementor Jevape – Vape Store Elementor Template Kit Jevelin | Multi-Purpose Responsive WordPress AMP Theme Jewella – Jewelry Store Elementor Template Kit