लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ । लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ७:१७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...