नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर शमशेर जबराको निधन

काठमाडौँ | नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ।जबराको आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...