गरुड पुराणका अनसार झुटो बोल्ने नरक पुग्छन् !

काठमाडौँ । हिन्दूहरुको पवित्र धर्मग्रन्थ मानिएको गरुड पुराणमा नरकका बारेमा सविस्तार व्याख्या गरिएको छ । पाप गरेका मानिस नरक जाने धार्मिक विश्वासम हिन्दू धर्मावलम्बीहरुमा रहँदै आएको छ । गरुड पुराणका अनुसार, फरक किसिमका पापलाई फरक किसिमका नरक प्राप्त हुन्छ । जसमा झुटो भाषण गर्नेहरु कुन नरकमा पुग्छन् भनेर पनि उल्लेख गरिएको छ ।पुरानका अनुसार, झुट भाषण गर्ने राजनेताहरु तप्तकुम्भ नामक नरकमा जान्छन् ।

यो पनि पढ्नुहोस

The heart of Nintendo’s new console isn’t the Switch

यो नरकको चारै तिर फलामको धुलो सहित झल्किरहेको तेलका बिशाल घडाहरु हुन्छन्, यम दूतहरुले पापीजनहरुलाई उधमुन्टो पारेर त्यसैमा हाली दिन्छन र ती महापापिहरुको मासु र छाला छुट्याइन्छ । बेसहरा पापीहरुलाई त्यहीँ गिद्दहरु ठुँङ्छन र चुँडेर उडछन् । पापीहरु पुनः त्यही तेलको कराहीमा खस्छन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...